झापा, ११ कात्तिक । ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको हत्या प्रकरणलार्इ लिएर छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनका  क्रममा प्रहरीले गाेली चलाउदा एककाे मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीका बिवादित डिएसपी राजकुमार सिलवाललाई जिल्ला तानिएको छ ।

उनकाे ठाउमा अहिले डीएसपी जितेन्द्र बस्नेतलार्इ पठार्इएकाे छ । शनिबार बसेकाे बैठकले डिएसपी शिलवाललार्इ जिल्ला तानेकाे हाे । अहिले बिर्तामाेडमा सर्वसाधरण राजनीतिक दल , पिडित पक्ष र प्रसाशनकाे बार्ता चलीरहेकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!