मोरंग, १२ कात्तिक । प्रदेश नम्बर १ अन्तर्गत मोरंग क्षेत्र नम्बर १ (क)मा एमालेका प्रभावशाली नेता मानबहादुर श्रेष्ठलाई टिकट नदिएको भन्दै असन्तुष्टी बढेको छ ।

Advertisement

एमालेभित्रको गुटबन्दीका कारण श्रेष्ठलाई टिकट दिनबाट वञ्चित गराइएको एमालेका स्थानीय कार्यकर्ताहरुको ठहर छ ।  गत स्थानीय तहको निर्वाचनमा मोरंग क्षेत्र नम्बर १ (क)मा पर्ने मिक्लाजुङ गाँउपालिका र उर्लाबारी नगरपालिकाका सबै वडामा एउटा सदस्य समेत नजितेको माओवादीलाई प्रदेश सभामा समर्थनमा गर्नुपर्ने भएपछि एमाले कार्यकर्ताहरुले चर्को आक्रोश व्यक्त गरेका छन् ।

लामो समयदेखि पूवोत्तर मोरंगमा एमालेको कमाण्ड सम्हालेका श्रेष्ठ सो क्षेत्रमा लोकप्रिय मानिन्छन् । उत्तरी मोरंगको समग्र विकास र पूर्वाधार निर्माणमा अग्रणी भूमिका खेल्दै आएका छन् ।

श्रेष्ठ यस क्षेत्रमा सडक,खानेपानी विकासका साथै नदी नियन्त्रणका लागि सक्रिय भूमिका खेल्दै आएका छन । उनकै पहलमा सडक निर्माण भएपछि इलामको फुङनामसम्म सवारीका चल्न थालका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!