बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ
धनकुटा । धनकुटा नगरपालिका-१ मा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ गरिएको छ । धनकुटा बहुमुखी क्याम्पसमा बीबीए चौथो र छैटौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले सरसफाइ गरेका हुन् ।
व्यवहारिक ज्ञानसहितको शिक्षाका लागि स्वतन्त्र विद्यार्थी युनियन धनकुटा क्याम्पसको सहयोगमा सरसफाइ गरिएको स्ववियु उप-सभापति सुवास खनालले जानकारी दिए । विद्यार्थीहरूलाई पढाइसँगै सामाजिक काममा प्रेरित गर...































