संगालोखबर


धनकुटा । धनकुटामा फूलपाती बढाइँ गरिएको छ । आज बिहान प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमापछि तल्लो टुँडिखेलमा पूजाआजा पछि फूलपाती बढाइँ गरिएको हो ।

Advertisement

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!