माओवादीको पराजयः रक्तपातपूर्ण राजनीतिको आधार !
काठमाडौ। स्थानीय तहको निर्वाचन, प्रथम चरण सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयन गर्न प्रचण्ड सरकार सफल भएको छ । संशोधन प्रक्रियाद्वारा संविधानको स्वीकार्यता बढाउने कठोर प्रयत्नस्वरुप थरुवान-मधेसमा बलिरहेको आगो सापेक्षित शान्त पार्ने काम भएको छ ।
दुई छिमेकीसँगको सम्बन्धलाई सन्तुलित बनाउँदै नेपाली कांग्रेससँगको समझदारीलाई व्यवहारिक रुप दिने काम भएको छ । जनमानस प्रश्न गर्द...
