धनकुटामा उम्मेदवार छान्ने दौडधुपमा दलहरू
धनकुटा । स्थानीय तह निर्वाचनका लागि धनकुटामा क्रियासिल राजनीतिक दलहरु उम्मेदवार छान्ने दौडधुपमा छन । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा काग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवार छनौटको प्रकृयालाई अन्तिम चरणमा पुर्याएका छन ।
प्रमुख तीन दल मध्ये उम्मेदवार छान्ने क्रममा एमाले अगाडी देखिएको छ ।
एमालेले सात वटै स्थानीय तहका प्रमुख पदका उम्मेदवार टुंगो लगाउँन रायसुझावसहित आईतवार प्रद...

