- संगालोखबर सम्वाददाता
नमुना तस्वीर

मोरङ । मोरङको सुन्दरहरैचा–९ स्थित किस्ती खोलामा सोमबार स्थानीय ६० बर्षिया सरीता सार्की मृत अवस्थामा भेटिएकी छन ।

विहान करिव साँढे ७ बजेतिर खोलामा डुवेको अवस्थामा स्थानीयले उनको शव भेटेका हुन ।

Advertisement

स्थानीयबासीले सरितालाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली घटनास्थल गएको थियो । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!