- संगालोखबर सम्वाददाता

धनकुटा । पाथिभरा मिडिया ग्रुप प्रवासको कार्यसमिति परिवर्तन भएको छ । नयाँ समितिको अध्यक्षमा सरोज चौलागाई, उपाध्यक्षमा योगेन्द्र बास्तोला, सचिवमा केपी अधिकारी, सह–सचिवमा परदेशी संदिप पराजुली, कोषाध्यक्षमा लक्ष्मी अधिकारी र सह–कोषाध्यक्षमा लक्ष्मी लिम्बु चयन भएका छन ।

नव निर्वाचित अध्यक्ष सरोज चौलागाई ।

प्रवासका लागि मार्केटिङ्ग प्रमुखहरुमा पूर्वेली दुर्गा चौहान र बिनय बुढाथोकी चयन भएका छन भने नेपालका लागि गोपाल डाँगी र जिल्ला मार्केटिङ्गमा बिनोद लिम्बु र झमक भुजेल रहेका छन ।

Advertisement

त्यस्तै सदस्यहरुमा मन कुमार घिसिङ्ग, नवराज आचार्य, दुखि आत्मा सुवास राई, निश्चल पोख्रेल, अभागी रोशन तामाङ्ग, रोशन रोशन रितिक, सनम लिग्लेकु, भीम मघाती घायल, सरिता राई, कल्पना श्रेष्ठ, एक्सन बिराज राई, नानु संगिता कुलुङ्ग, करिना खपाङ्गी, रुपा संकर लगायत चयन भएका छन ।

त्यस्तै सल्लाहकारमा च्याङवा लामा योन्जन, उदय लिग्लेकु, डिल्ली हुमागाई, पिताम्वर रोका, निरज गिरी, पुष्प कार्की, लब्ली खगेन कार्की, सन्तोष भण्डारी र केवी अञ्जान लाम्गादे चयन भएको माथिभरा मिडिया ग्रुपका सदस्य निश्चल पोख्रेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!