धनकुटाको साँगुरीगढी र चौबिसेमा कोरोना परीक्षण गरिदै
धनकुटा । धनकुटामा आज पनि कोरोना परीक्षण गरिदै छ । चौबिसे र साँगुरीगढी गाउँपालिका क्षेत्रका करिव ४० जनामा कोरोना परीक्षण गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
चौबिसे र साँगुरीगढीमा विदेशबाट फर्किएकाहरुलाई ‘र्यापिड डाइग्नोस्टिक टेष्ट’ गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । यसअघि हिजो पाख्रीवास, छथर जोरपाटी र जिल्ला अस्पतालमा २२ जना...































