मोरङको पथरीबाट जरायोको सिङसहित दुई जना पक्राउ

मोरङको पथरीबाट जरायोको सिङसहित दुई जना पक्राउ

विराटनगर । मोरङको पथरी शनिश्चिरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राई छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक हस्तबहादुर सुनारका अनुसार निरजको घरबाट जरायोको सिङ बरामद भएको हो । उनको घरमा जरायोको सिङ लुकाएर राखेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो । सोही आधारमा इ...
यी हुन खोटाङ दुर्घटनामा घाइते हुनेहरू (नामावलीसहित)

यी हुन खोटाङ दुर्घटनामा घाइते हुनेहरू (नामावलीसहित)

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौत्य खोलास्थित मध्यपहाडी लोकमार्गमा माइक्रो दुर्घटना घाइते हुनेहरूको पहिचान खुलेको छ । आज बिहान हलेसीबाट सिरहाको गालबजारतर्फ जाँदै गरेको प्र २-०१-००१ ज ००५३ नम्बरको माइक्रो आफैँ अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा १७ जना घाइते भएका छन् भने चालक सिरहा नगरपालिका-३ सारसोर का २८ वर्षीय रामनाथ साह फरार छन् । घाइतेहरूको उपच...
कोशीमा ८९ प्रतिशत धान रोपाइँ

कोशीमा ८९ प्रतिशत धान रोपाइँ

विराटनगर । कोशी प्रदेशमा मध्य साउन कटिसक्दा ८९.०३ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय विराटनगरले साउन १८ गते आइतबार अद्यावधिक गरेको सूचना अनुसार यो गतवर्षको तुलनामा ६ प्रतिशत कम रोपाइँ भएको हो । गतवर्ष सोही अवधिमा ९५.०१ प्रतिशत रोपाइँ भएको थियो । निर्देशनालयका अनुसार ओखलढुङ्गामा मात्रै शतप्रतिशत रोपाइँ भएको छ । निर्देशनालयका बाली विकास अधिकृत भवानी बस्नेतका अनुसार ओखलढुङ्गामा ती...
खोटाङ दुर्घटना अपडेट : ६ जना घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ दुर्घटना अपडेट : ६ जना घाइतेलाई काठमाडौं लगिँदै

विराटनगर । खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्कँदै गरेको माइक्रो दुर्घटनामा घाइते भएका मध्ये ६ जनालाई काठमाडौं रिफर गरिएको छ । घुर्मी स्वास्थ्य चौकीले उनीहरूलाई काठमाडौं रेफर गरेको हो । ‘अन्य घाइतेहरूको घुर्मीमै उपचार भइरहेको छ । ६ जनालाई अस्पतालले काठमाडौं रेफर गरेको छ’, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रतीक बिष्टले संगालोखबरसँग भने, ‘१७ जना घाइते भएका छन् । अहिलेसम्म घाइतेमध्...
ब्राउन सुगर र गाँजासहित पाँच जना पक्राउ

ब्राउन सुगर र गाँजासहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित पाँच जना पक्राउ गरेका छन् । झापाबाट दुई, मोरङबाट एक र धनकुटाबाट दुई जना छन् । धनकुटाको चौबिसे गाउँपालिका-६ का मुकेश विश्वकर्मा र दिवश राई दुई किलो गाँजासहित पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस्तै विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी...
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर दुई हजा...
हलेसीबाट गोलबजार जाँदै गरेको माइक्रो दुर्घटना

हलेसीबाट गोलबजार जाँदै गरेको माइक्रो दुर्घटना

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौत्य खोलास्थित मध्यपहाडी लोकमार्गमा माइक्रो दुर्घटना भएको छ । आज बिहान हलेसीबाट सिरहाको गोलबजारतर्फ जाँदै गरेको प्र २-०१-००१ ज ००५३ नम्बरको माइक्रो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । खोटाङ प्रहरीका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार माइक्रोमा १८ जना यात्रु रहेको अनुमान गरिएको छ । १३ जना घाइतेहरूलाई उद्दार गरेर उपचारका लागि घुर्मीतर्फ पठाइएको ...
सप्तकोशीमा पानीको बहाव उच्च

सप्तकोशीमा पानीको बहाव उच्च

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो । आज बिहान गरिएको मापनमा अनुसार कोशी ब्यारेजमा एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाइएको छ । कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि...
बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा खारेजीको माग

बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा खारेजीको माग

धनकुटा । बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल धनकुटाले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । उनीहरूले कानुनी संरचनालाई कमजोर पार्ने खतरा उत्पन्न हुने भन्दै पहिलो प्रस्तावित मस्यौदालाई तुरुन्त खारेज गर्नुपर्ने माग गरेका छन् । यस्तै महिला हिंसाका स्वरूपहरूल...
विराटनगरको एभरेष्टमा ‘नमूना संयुक्त राष्ट्रसङ्घको अभ्यास’ कार्यक्रम हुने 

विराटनगरको एभरेष्टमा ‘नमूना संयुक्त राष्ट्रसङ्घको अभ्यास’ कार्यक्रम हुने 

विराटनगर । विराटनगरको एभरेष्ट सेकेन्डरी स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरूले ‘प्रथम एभरेष्ट नमूना संयुक्त राष्ट्रसङ्घको अभ्यास’ कार्यक्रम गर्ने भएका छन् । विद्यार्थीहरूको नेतृत्व  र व्यक्तित्व विकासका लागि साउन २१, २२ र २३ गते कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको उद्‌घाटन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गर्नेछन् । कार्यक्रम संयोजक इशल भट्टराईका अनुसार तीन दिनसम्...
बर्जुमा मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु, मोटरसाइकलमा सवार पति-पत्नी घाइते

बर्जुमा मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु, मोटरसाइकलमा सवार पति-पत्नी घाइते

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा बर्जु-१ का ४५ वर्षीय शत्रुधन मेहताको मृत्यु भएको हो । गम्भीर घाइते भएका मेहताको विराट नर्सिङ होममा उपचारका क्रममा आज बिहान २ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको राजविराजबाट विराटनगरतर्फ आउँदै गरेको स १ प ९१६० नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको थियो । ...
कोशीका ३४ प्रतिशत नागरिक मात्रै सुरक्षित खानेपानीको पहुँचमा

कोशीका ३४ प्रतिशत नागरिक मात्रै सुरक्षित खानेपानीको पहुँचमा

विराटनगर । कोशी प्रदेशमा ३४ प्रतिशत जनसंख्यामा मात्रै सुरक्षित खानेपानीको पँहुच पुगेको पाइएको छ । खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयले आज सार्वजनिक गरेको प्रगति विवरण अनुसार कुल जनसंख्या मध्ये ३४.७ प्रतिशत जनसंख्यामा मात्रै सुरक्षित खानेपानीको पँहुच पुगेको हो । मन्त्रालयको तथ्याङ्क अनुसार २०७५ सालसम्म १५ प्रतिशत जनसङ्ख्या सुरक्षित खानेपानीको पँहुचमा थिए । २०७५ सालदेखि २०८१ सम्म आइपुग्दा सुरक्...
लागूऔषध कारोबारी पक्राउ गर्न सप्तरीमा हवाइफायर

लागूऔषध कारोबारी पक्राउ गर्न सप्तरीमा हवाइफायर

विराटनगर । लागूऔषध कारोवारी पक्राउ गर्न प्रहरीले सप्तरीमा हवाईफायर गरेको छ । हवाईफायर गरेर प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय छन् । उनीहरूको साथबाट २ सय ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाईफायर गरेको थियो ।
तोलामा ३४०० बढ्यो सुनको भाउ 

तोलामा ३४०० बढ्यो सुनको भाउ 

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३४०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार २ हजार २३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा २ हजार २५० रुपैयाँ पुगेको सुनचाँदी...
धरानबाट २४ किलो गाजाँसहित धनकुटाका दुई जना पक्राउ

धरानबाट २४ किलो गाजाँसहित धनकुटाका दुई जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-२० सिरिसेबास स्थित हिले खोलाबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-८ जलाराका ३२ वर्षीय बिरेन राई र खुडीका ३८ वर्षीय मोहन राई छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनीहरू दुई वटा मोटरसाइकलमा धरानतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले को ...
फेरियो कोशी प्रदेश सरकारको नाम

फेरियो कोशी प्रदेश सरकारको नाम

विराटनगर । कोशी प्रदेश सरकारले आधिकारिक पत्राचार, कागजात र सरकारी सञ्चारमा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेख्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर नेपाल’ लेखिँदै आएको थियो ।  निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले यसलाई अनिवार्य रूपमा लागू ग...
बर्जुबाट विराटनगर आउँदै गरेको अटोबाट १२८ किलो गाँजा बरामद

बर्जुबाट विराटनगर आउँदै गरेको अटोबाट १२८ किलो गाँजा बरामद

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-३ बाट प्रहरीले एक सय २८ किलो गाँजा बरामद गरेको छ । शुक्रबार राति करिब ७ः४० बजे केसलिया खोला हुँदै विराटनगरतर्फ आउँदै गरेको को २ ह १५१४ नम्बरको अटोबाट गाँजा बरामद भएको हो । विशेष सूचनाका आधारमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्‍नासाथ अटो छोडेर चालक उखुबारीतिर भागेर फरार भएका छन् । उनको खोजी भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दि...
चियासँग कविता : धनकुटाकी जोत्सना प्रथम

चियासँग कविता : धनकुटाकी जोत्सना प्रथम

धनकुटा । धनकुटामा ‘चियासँग कविता’ २५ औं शृङ्खलामा पुगेको अवसरमा आयोजना गरिएको कविता प्रतियोगितामा जोत्सना अधिकारी प्रथम भएकी छन् । रेडियो धनकुटा एफएमको संयोजनमा भएको खुल्ला कविता प्रतियोगितामा अधिकारी प्रथम भएकी हुन् । यस्तै प्रतियोगितामा दृष्टि श्रेष्ठ द्वितीय तथा समीक्षा अधिकारी तृतीय हुँदा डिआर फुँयाल सान्त्वना स्थान हासिल गरे । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुनेहरूले क्...
तेह्रथुमको बसन्तपुरमा बस दुर्घटना

तेह्रथुमको बसन्तपुरमा बस दुर्घटना

विराटनगर । तेह्रथुमको लालीगुराँस नगरपालिका-१ देउराली घुम्तीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । संखुवासभाबाट दमक जाँदै गरेको बा २ ख ७२४४ नम्बरको बस आज बिहान करिब १० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि बसन्तपुर अस्पताल लगिएको तेह्रथुमका प्रहरी प्रवक्ता इन्स्पेक्टर रोशन कामतीले जानकारी दिए । ‘बस सडकबाट करिब १ सय मिटर तल खसेको छ,’ प्रहरी निरीक्षक ...
दुहबीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

दुहबीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-२ पचिरामा शुक्रबार राति दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सुनसरीको गढी गाउँपालिका-२ का १८ वर्षीय नजामुदिन मियाँको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । दुहबीबाट इनरुवातिर जाँदै गरेको को ६ प ५२४१ नम्बरको मोटरसाइकल र इनरुवाबाट दुहबीतिर आउँदै गरेको को ३२ प १...
प्राज्ञिक विद्यार्थी परिषदद्वारा उदयपुरका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषदद्वारा उदयपुरका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

उदयपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले उदयपुरका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । सेवा र विकासका लागि युवाको समन्वयमा दुई विद्यालयका एक सय १० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । त्रियुगा नगरपालिका-१० को बालमन्दिर माध्यमिक विद्यालय र त्रियुगा नगरपालिका-११ को त्रियुगा माध्यमिक विद्यालय गाईघाटका विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको छ । ...
झापामा स्कुल भ्यान दुर्घटना, १९ जना घाइते

झापामा स्कुल भ्यान दुर्घटना, १९ जना घाइते

विराटनगर । झापामा स्कुल भ्यान दुर्घटना हुँदा विद्यार्थी बालबालिकासहित १९ जना घाइते भएका छन् । आज बिहान पारिजात पब्लिक स्कुलको भ्यान मेचीनगर नगरपालिका-९ खुट्टीडाँगीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । मागुरमाडीबाट विद्यार्थी बोकेर पारिजात पब्लिक स्कुलतर्फ जाँदै गरेको मे १ ज ३१०७ नम्बरको भ्यान बिहान १० बजेतिर दुर्घटनामा परेको झापा प्रहरीले जनाएको छ । झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रब...
धनकुटामा चार हजार जनालाई राष्ट्रिय परिचयपत्र वितरण

धनकुटामा चार हजार जनालाई राष्ट्रिय परिचयपत्र वितरण

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले हालसम्म चार हजार जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको छ । २० हजार चार सय २५ जनाको परिचय पत्र छापिएर आएको भएपनि सेवाग्राही नआउँदा वितरणमा समस्या भएको हो । प्रशासन कार्यालय धनकुटामा गत असार मसान्तसम्म ४२ हजार नागरिकले राष्ट्रिय परिचय पत्रको फारम भरेका थिए । जसमध्ये २० हजार चार सय २५ जनाको मात्रै परिचय पत्र छापिएर आएकोमा चार हजारले मात्रै लगेका छन् । ब...
मैले जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन : माधवकुमार नेपाल

मैले जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन : माधवकुमार नेपाल

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध भएको उल्लेख गरे । उनले नेकपा माओवादी केन्द्रसँग तत्काल पार्टी एकताका लागि नभइ सहकार्यको मात्रै कुरा...
ओली बिनाको एमाले कल्पना गर्न सकिँदैन : खेलकुद महासङ्घ

ओली बिनाको एमाले कल्पना गर्न सकिँदैन : खेलकुद महासङ्घ

काठमाडौं । नेकपा एमालेको जनसङ्गठन नेपाल खेलकुद महासङ्घले केपी शर्मा ओली बिनाको एमाले कल्पना गर्न नसकिने निष्कर्ष निकालेको छ । महासङ्घको नवौँ केन्द्रिय पदाधिकारी बैठकले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमाले नेतृत्वमा पार्टी अध्यक्ष ओलीको विकल्प नरहेको निष्कर्ष निकालेको हो । महासङ्घको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बसेको बैठकले समकालीन नेपाली राजनीति एमाले बिना र...
पाँचथरमा ससुराली पुगेर श्रीमतीको हत्या, आरोपी पक्राउ

पाँचथरमा ससुराली पुगेर श्रीमतीको हत्या, आरोपी पक्राउ

विराटनगर । पाँचथरमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । फालेलुङ गाउँपालिका-७ आहाले घर भएका २७ वर्षीय महेन्द्र तामाङले २२ वर्षीया श्रीमती अनु राईको हत्या गरेका हुन् । प्रहरीका अनुसार घटना फिदिम नगरपालिका-१ नाम्दुमा बिहीबार राति करिब १० बजे भएको हो । विवादका क्रममा तामाङले श्रीमतीको टाउकोमा कोदालोको पासोले हानेको खुलेको प्रहरीले जनाएको छ । कोदालोको पासो प्रहारबाट गम्भीर घ...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर दुई हजार दुई सय ३५ रुप...
विराटनगरमा मासु पसल अनुगमन, बाख्राको मासु बरामद

विराटनगरमा मासु पसल अनुगमन, बाख्राको मासु बरामद

विराटनगर । विराटनगर महानगरपालिकाले माछामासु पसलको अनुगमन गरेको छ । मापदण्डविपरीत माछामासु पसल सञ्चालन गरेको व्यापक गुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो । महानगरको कृषि तथा पशुपक्षी शाखाका संयोजक हिरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछामासु पसलको अनुगमन गरिएको छ । विराटनगर-९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मा...
राधाकृष्ण रथयात्रा : ब्रेकसहितको रथ निर्माण हुँदै, अरु के छ नयाँ ? 

राधाकृष्ण रथयात्रा : ब्रेकसहितको रथ निर्माण हुँदै, अरु के छ नयाँ ? 

विराटनगर । विराटनगरको पहिचान बनेको राधाकृष्ण रथयात्रा दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राका रूपमा परिचित छ । गतवर्ष जस्तै यसवर्ष पनि धुमधामका साथ रथयात्रा निकाल्ने तयारीलाई तीब्र पारिएको छ । वि.सं. १९८८ मा राधाकृष्ण मन्दिरबाट खटयात्रा सुरु गरिएको भएपनि वि.सं. २०२४ सालदेखि रथयात्रा सुरु गरिएको हो । यसपटक खटयात्राको ९४ औं र रथको ५८ औं संस्करण पूरा हुनेछ । ५८ औं संस्करणको रथयात्रामा रथको आकार फरक ...
धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा । नेपाल निजामती कर्मचारी सङ्गठन धनकुटाले जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ । सहिदहरू मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृति दिवसको अवसर पारेर राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थासँग समन्वय गरी जिल्ला अस्पतालमा रहेका २१ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको हो । नेकपा एमालेका जिल्ला अध्यक्ष शिव आङ्ला, निजामती कर्मचारी सङ्गठनका केन्द्रिय सदस्य रामकृष्ण सुवेदी, एमाले उपसच...
सांसद राईको पहलमा धनकुटा अस्पतालमा ल्याइयो ‘आरओ-प्लान्ट’

सांसद राईको पहलमा धनकुटा अस्पतालमा ल्याइयो ‘आरओ-प्लान्ट’

धनकुटा । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईको पहलमा धनकुटा अस्पतालमा रिभर्स ओस्मोसिस (आरओ) प्लान्ट ल्याइएको छ । डायलाइसिस सेवालाई थप व्यवस्थित बनाउन सांसद राईको पहलमा स्वास्थ्य सेवा विभागबाट आरओ प्लान्ट ल्याइएको हो । २०८० जेठ १२ गते धनकुटा अस्पतालमा पाँच वटा हेमोडायलाइसिस मेसिन ल्याइएर मृगौला रोगीहरूको डायलाइसिस गरिदै आएको छ । मृगौला ‘फेल’ भएपछि बिरामीको रगत सफा गर्न डायलाइसिस ग...
error: Content is protected !!