उदयपुरबाट चार सय किलो गाँजा बरामद, तीन जना पक्राउ

उदयपुरबाट चार सय किलो गाँजा बरामद, तीन जना पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ सिरुवानीबाट प्रहरीले गएराती ठूलो परिमाणमा अबैध गाँजा बरामद गरेको छ । गाँजाको कारोवारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चार सय किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । गाँजाको कारोवार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी...
भेडेटार नजिक जंगलमा आज पनि भेटियो मान्छेको टाउको गिडिएको शरीर

भेडेटार नजिक जंगलमा आज पनि भेटियो मान्छेको टाउको गिडिएको शरीर

धनकुटा । भेडेटार नजिक जंगलमा टाउको गिडिएको अवस्थामा आज बिहान एक पुरुषको अर्ध शरीर फेला परेको छ । धरान–४ स्थित भेडेटार–धरान सडक खण्डमा पर्ने जंगलमा झोलामा पोके पारेर फालिएको अवस्थामा अर्ध शरीर फेला परेको हो । शरीरमा टाउको र दाहिने खुट्टा छैन । हिजो साँझ जेठामाने गोलाइमा प्लाष्टिकको झोलाभित्र टाउको र एउटा खुट्टा फेला परेको थियो । सो स्थानबाट भेडेटारतर्फ करिब १ किलोमिटर माथि शरीर फेला परेको हो । ...
काठमाडौंमा मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु

काठमाडौंमा मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट आज दुई जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी करिव ५० वर्षीया महिला छन् । विहान करिब ६ बजे बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा दुई जनालाई मिनिबसले ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । दुई जनालाई किचेर फरार भएकाले बसको नम्बर खुल्न सकेको छैन । घटनाको विषयमा प्रहरीले अ...
झापाको भद्रपुरमा बन्यो डेढ करोडको लागतमा काली मन्दिर

झापाको भद्रपुरमा बन्यो डेढ करोडको लागतमा काली मन्दिर

झापा । झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिए । विसं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको उ...
भेडेटार नजिक जंगलमा झोलाभित्र भेटियो मान्छेको टाउको र खुट्टा

भेडेटार नजिक जंगलमा झोलाभित्र भेटियो मान्छेको टाउको र खुट्टा

धनकुटा । भेडेटार नजिक जंगलमा झोलामा पोको पारेर फालिएको अवस्थामा बुधबार साँझ मान्छेको टाउको र खुट्टा फेला परेको छ । भेडेटार–धरान सडक खण्डमा पर्ने जेठामाने गोलाइमा प्लाष्टिकको झोलामा पोको पारेर पालिएको अवस्थामा पुरुषको टाउको र एउटा खुट्टा फेला परेको हो । धरानबाट करिब ९ किलोमिटर माथि जंगलमा सडक नजिक मान्छेको टाउको र खुट्टा फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नरेन्द्र कुँवरले संगा...
धनकुटामा ‘ट्रायल’ दिँदा अब आफ्नै गाडी प्रयोग गर्न पाइने, यस्तो छ चार बुँदे मापदण्ड

धनकुटामा ‘ट्रायल’ दिँदा अब आफ्नै गाडी प्रयोग गर्न पाइने, यस्तो छ चार बुँदे मापदण्ड

धनकुटा । धनकुटामा सञ्चालन हुँदै आएको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा अब परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउँने भएका छन् । आफ्नो सवारी साधन प्रयोग गर्न नपाउँदा परीक्षामा अनुत्रिर्ण हुँने क्रम बढेको गुनासो आइरहेका बेला यातायात व्यवस्था सेवा कार्यालय धनकुटाले व्यक्तिले आफ्नै सवारी साधन प्रयोग गरेर ट्रायल परीक्षा दिन पाउँने व्यवस्था मिलाएको हो । कार्यालयले सूचना जारी गरेर...
स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै प्रचार गर्न पाउने

स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै प्रचार गर्न पाउने

विराटनगर । आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूको चुनावी प्रचार गर्न पाउने अवधि १३ दिन मात्रै रहेको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । त्यस्तै दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि चुनावी प्रचारको समय सुरु हुन्छ । चुनाव हुने दिनभन्दा ७२ घण्टा अ...
सरकारले यथास्थितिमै एमसीसी अघि बढाए सरकारबाट बाहिरिने माओवादीको निर्णय

सरकारले यथास्थितिमै एमसीसी अघि बढाए सरकारबाट बाहिरिने माओवादीको निर्णय

काठमाडौं । सरकारले यथास्थितिमै एमसीसी अघि बढाए सत्ता सझेदार दल नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । आज बिहान सम्पन्न माओवादी केन्द्र संसदीय दलको बैठकले अहिलेकै अवस्थामा सरकारले जबरजस्त एमसीसी अघि बढाउँन खोजेमा सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकले असमान शर्तहरु संशोधन नगरी अहिलेकै अवस्थामा एमसीसीलाई अघि बढाइएमा माओवादी केन्द्रका सांसदले त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको ...
उदयपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

उदयपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

उदयपुर । उदयपुर गढी गाँउपालिका–७ स्थित बाघखोर कोल्टे सडकखण्डमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् । मंगलवार साँझ बालुवा बोकेको पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टिपर ब्रेक फेल भई सडकबाट करिव ४० मिटर तल खसेको थियो । दुर्घटनामा टिपरमा सवार चारै जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको थियो । उपचारकै क्रममा स्थानीय १९ बर्षीय उ...
राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो

राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो

विराटनगर । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) खुलेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासनको बिक्रि खुला गरेको हो । कम्पनीले निष्कासन गर्ने साधारण सेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । त्यस्तै जारी पुँजी २६ कर...
एमसीसीबारे सत्तारूढ गठबन्धनको तर्फबाट एउटै धारणा आउनुपर्छः वरिष्ठ नेता पोखरेल

एमसीसीबारे सत्तारूढ गठबन्धनको तर्फबाट एउटै धारणा आउनुपर्छः वरिष्ठ नेता पोखरेल

जनकपुर । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले एमसीसीबारे सत्तारूढ गठबन्धनको ठोस धारणा आउनुपर्ने बताएका छन्। स्थानीय तह निर्वाचनलाई लक्षित गरी मंगलबारदेखि जनकपुरधाममा सुरु भएको नेकपा एमालेको मधेश प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धनमा रहेका दलहरूको एमसीसीबारे फरक–फरक धारणा आइरहेकाले एउटा ठोस धारणा आउनुपर्ने बताए। 'गठबन्धनमा रहेका नेताहरुको एमसीसीबारे फरक–फरक धारणा आ...
एमसीसीको विरोधमा धनकुटाको पाख्रीवासमा मसाल जुलुश प्रदर्शन

एमसीसीको विरोधमा धनकुटाको पाख्रीवासमा मसाल जुलुश प्रदर्शन

धनकुटा । एमसीसीको विरोधमा आज साँझ धनकुटाको पाख्रीवास बजारमा मसाल जुलुश प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा क्रान्तिकारी माओवादीले संयुक्त रुपमा जुलुश प्रदर्शन गरेका हुन् । सरकारले एमसीसी सम्झौता अघि बढाउँन खोजिरहेका बेला सत्ताधारी दल माओवादी केन्द्र र एकीकृत समाजवादीकै नेता कार्यकर्ता एमसीसीविरुद्ध सडकमा उत्रिएका हुन् । हातमा मसाल बोकेर उत्रिएका नेता कार्यकर...
मोरङको सुनवर्षीबाट खैरो हिरोइनसहित एक जना पक्राउ

मोरङको सुनवर्षीबाट खैरो हिरोइनसहित एक जना पक्राउ

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–८ बाट खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् । सुनवर्षी–१ का २३ बर्षीय बिनोद तामाङलाई प्रहरीले खैरो हिरोइनसहित हिजो साँझ पक्राउ गरेको हो । साँझ करिब ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ति टोलीले हिडिरहेको अवस्थामा शंका लागेर तामाङको खानतलासी गर्दा लागुऔषध बरामद भएको हो । उनले प्लास्टिकमा पोको पारी शरिरमा लुकाएर राखेको १ ग्राम ७४० मिलिग्राम खैरो हिरोईन बरामद भ...
इलामको माई खोलामा डुबेर वालिकाको मृत्यु

इलामको माई खोलामा डुबेर वालिकाको मृत्यु

इलाम । इलामको माइजोगमाई गाउँपालिका–४ स्थित माई खोलामा डुबेर एक वालिकाको मृत्यु भएको छ । माछा मार्ने क्रममा खोलामा डुब्दा माईजोगमाई–४ का दिपक राईकी ९ वर्षीया छोरी अरिनाको मृत्यु भएको हो । सोमबार बेलुकी ४ बजे माई खोलामा माछामार्ने क्रममा वालिका पानीमा डुबेकी हुन् । उनी पानीमा डुबेर अचेत भएको अवस्थामा आमाले फेला परेकी थिइन् । उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको जिल्ला प...
तेह्रथुमको म्याङलुङ बजारमा आगलागी

तेह्रथुमको म्याङलुङ बजारमा आगलागी

तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा आज बिहान आगलागी भएको छ । म्याङलुङ नगरपालिका–१ लोकतान्त्रिक चौकमा आगलागी भएको हो । आगलागीमा परी ५ वटा घर जलेको प्रहरीले जनाएको छ । बिहान करिब ६ बजे स्थानीय अर्जुन अधिकारीको घरबाट आगलागी सुरु भएको हो । उनको घरमा श्राद्ध परेकाले बिहान सेलरोटी पकाउँने क्रममा चुल्होवाट आगो सल्किएको बताइएको छ । आगोले छिमेकका अन्य घरहरु पनि जलेका हुन् । आगो नियन्त्रणका लागि...
लाइफ गार्डले ल्यायो आधुनिक सिटी स्क्यान मेसिन

लाइफ गार्डले ल्यायो आधुनिक सिटी स्क्यान मेसिन

बिराटनगर । बिराटनगरस्थित लाइफ गार्ड हस्पिटलले नयाँ सिटी स्क्यान मेसिन प्रयोगमा ल्याएको छ । आधुनिक सिटी स्क्यान मेसिन ल्याएर प्रयोग थालिएको अस्पतालले जनाएको छ । अस्पतालमा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले मेसिनको उद्घाटन गरेका छन् । विरामीमैत्री आधुनिक सिटी स्क्यान मेसिन प्रयोगमा ल्याइएको अस्पतालले दावी गरेको छ । यो मेसिनबाट स्क्यान गर्दा अन्य मेसिनको तुल...
धनकुटामा अगेनामै जलेर महिलाको मृत्यु, कसरी भयो घटना ?

धनकुटामा अगेनामै जलेर महिलाको मृत्यु, कसरी भयो घटना ?

धनकुटा । धनकुटाको पाख्रीवासमा सोमबार भान्सा कोठामा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । आगोले शरीर जल्दा पाख्रीवास नगरपालिका–९ की ५९ बर्षीया शिवमाया पुर्वछाने मगरको मृत्यु भएको हो । खाना पकाउँने क्रममा कपडाबाट शरीरमा आगो सल्किएर जल्दा उनको मृत्यु भएको बताइएको छ । प्रहरीका अनुसार बिहान करिब ९ः३० बजे घटना भएको हो । आगोले शरीर जल्दा शिवमायाको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी...
चिरपटले हानेर आमाको हत्या, छोरा पक्राउ

चिरपटले हानेर आमाको हत्या, छोरा पक्राउ

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–४ आइतबारेमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय गंगा प्रसाद भण्डारी छन् । आइतवार साँझ साढे ४ बजे घरायसी विवादका क्रममा भण्डारीले ७० बर्षीया आमा चन्द्रमायालाई दाउराको चिरपट प्रहार गरेका थिए । चिरपटले लागेर गंभीर घाइते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारका क्रममा राती साढे १० बजे मृ...
प्रेम दिवसकै दिन श्रीमतीको हत्या

प्रेम दिवसकै दिन श्रीमतीको हत्या

झापा । प्रेम दिवसकै दिन सोमबार झापाको भद्रपुरका एक युवाले श्रीमतीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका–१ लाहुरे चौकका ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमती ३४ बर्षीया अनिता लिम्बुको हत्या गरेका हुन् । तामाङले बिहान साढे ५ बजे मोबाइल बिगारेको बिषयमा श्रीमती अनितालाई घाटी तथा शरिरमा चक्कु प्रहार गरेर हत्या गरेका हुन् । घटनापछि तामाङलाई सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रण...
नोबेल अस्पतालका सबै सेवा खुल्ला छन्, भ्रममा नपर्नुहोस्: अस्पताल प्रशासन

नोबेल अस्पतालका सबै सेवा खुल्ला छन्, भ्रममा नपर्नुहोस्: अस्पताल प्रशासन

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो । अस्पतालका सेवाहरु सूचारु भए÷नभएको विषयमा विरामीहरुले टेलिफोनबाट सोधपुछ गर्ने क्रम बढेको भन्दै अस्पताल प्रशासनले यो विषयमा सूचना जारी गरेको हो । ‘केही दिनदेखि अस्पताल सेवा बन्द रहेको भनी जनमानसमा भ्रम फैलिएको र ...
छथर जोरपाटीका घर–घरमा स्वास्थ्यकर्मी पठाएर जेष्ठ नागरिकको उपचार

छथर जोरपाटीका घर–घरमा स्वास्थ्यकर्मी पठाएर जेष्ठ नागरिकको उपचार

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ । गाउँपालिका क्षेत्रका ७० बर्षमाथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि घर–घरमै स्वास्थ्यकर्मी पठाउँने व्यवस्था मिलाइएको हो । २०७४ सालको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएपछि चौमासिक रुपमा यो कार्यक्रम थालिएको हो । गत सातादेखि पालिकाका ६ वटै वडामा जेष्...
धनकुटामा पिकअप दुर्घटना

धनकुटामा पिकअप दुर्घटना

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डस्थित साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिक आज साँझ पिकअप दुर्घटना भएको छ । विराटनगरबाट हिलेतर्फ जाँदै गरेको को.२ च १६६६ नम्बरको पिकअप गाडी साँझ करिब ५ बजे सडकमा पल्टिएको हो । दुर्घटनामा परी पिकअप सह–चालक विराटनगर महानगरपालिका–१९ का अभिषेक सरदार घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ । सो पिकअपले सुँगुरको चारो बोकेको थियो । ब्रेकफेल...
कटुवा पेस्तोलसहित युवा पक्राउ

कटुवा पेस्तोलसहित युवा पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका–६ नयाँ बस्तीबाट कटुवा पेस्तोलसहित आज एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय मुगालाल माझी छन् । विशेष सूचनाका आधारमा बिहान करिव साढे ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक दल कुमार राईसहितको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले माझीको घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा एउटा कटुवा पेस्तोल बरामद गरेको हो । ...
प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतवार बिहान संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरिएको हो । सत्तारुढ दलका सांसदहरुले विहान ११ः१० बजे संसद सचिवालयमा प्रस्ताव गर्दा गराएका छन् । कांग्...
पाँचथरको यासोक बजारमा आगलागी, घरसहित पाँच पसल जलेर नष्ट

पाँचथरको यासोक बजारमा आगलागी, घरसहित पाँच पसल जलेर नष्ट

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गएराती आगलागी भएको छ । आगोले स्थानीय झरेन्द्र खतिवडाको घरसहित पाँच वटा पसल जलेर नष्ट भएका छन् । आगलागीमा इलेक्ट्रोनिक, जुत्ता, टेलर्स, एग्रोभेट र कस्मेटिक पसल पनि जलेका हुन् । खतिवडाको घरमा रहेको जुत्ता पसलबाट राती करिब ८ बजे आगलागी सुरु भएको हो । आगो नियन्त्रणका लागि पाँचथर सदरमुकामबाट दुई वटा दमकल आएका थिए । दमकलको सहयोगमा नेपाल प्र...
अरुण नदीको पुल भाँचियो, तीन वटा ट्रक नदीमा खसे

अरुण नदीको पुल भाँचियो, तीन वटा ट्रक नदीमा खसे

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ र १ जोड्ने गरी अरुण नदीमाथि बनाइएको पुल (बेलिब्रिज) भाँचिएको छ । मकालु–५ को नुम र मकालु–१ को वालुङ जोड्ने पुल शनिवार दिउँसो भाँचिदा तीन वटा ट्रक नदीमा खसेका छन् । पुल भाँचिदा निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएका तीन वटा लोवेट ट्रक अरुण नदीमा खसेका हुन् । पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीन वटै ट्रक नदीको बीचम...
झापाको मगमग चाउचाउ उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

झापाको मगमग चाउचाउ उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

झापा । झापाको मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । बिहान करिब ५ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रण हुँन सकेको छैन । आगो निभाउँनका लागि झापासहित मोरङ, सुनसरी र इलामका १२ वटा दमकल खटिएका छन् । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । विद्युत सर्ट भएर आगलागी सुरु भएको अनुमान गरिएको छ ...
आर्थिक बेथितिको चरम नमुना: ऐन मिचेर रकमान्तर

आर्थिक बेथितिको चरम नमुना: ऐन मिचेर रकमान्तर

काठमाडौं । विनियोजन ऐनले भन्छ,– ‘कुल बजेटको १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइँदैन।’ तर, पछिल्ला वर्षमा ३० प्रतिशतभन्दा बढी विनियोजन गरिएको छ। आर्थिक वर्ष (आव) २०७२\७३ मा सुरु विनियोजित बजेटको औसत २९.६७ प्रतिशतसम्म रकमान्तर गरेको थियो। यस अवधिमा १ खर्ब ६६ अर्ब रकमान्तरण भएको थियो। सोमध्ये असार अन्तिम साता मात्रै २४ अर्ब अर्थात् १४.४६ प्रतिशत रकमान्तरण भएको थियो। मन्त्रालयले नियमविपरीत २ हजार ...
कांग्रेस कार्यसम्पादन बैठक: सत्ता गठबन्धन तोड्न दबाब

कांग्रेस कार्यसम्पादन बैठक: सत्ता गठबन्धन तोड्न दबाब

काठमाडौं । नेपाली कांग्रेसभित्र पाँच दलीय सत्ता गठबन्धन तोड्न नेतृत्वमाथि दबाब बढ्दै गएको छ । जारी कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबारको बैठकमा औपचारिक रूपमा नै गठबन्धनलाई तोडेर आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने आवाज उठेको हो । कांग्रेस कार्यसम्पादन बैठक कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता डा. शेखर कोइरालाले पार्टीको औपच...
महालक्ष्मी नगरका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिदैं

महालक्ष्मी नगरका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिदैं

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गर्न थालेको छ । जाडोयाममा बृद्धबृद्धाहरुलाई न्यानो प्रदान गर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने गरी शुक्रबारबाट नगरपालिकाले यो अभियान थालेको हो । महालक्ष्मी नगरपालिका वडा नं.७ बाट सिरक वितरण थालिएको छ । पहिलो दिन वडा नं.७ का १० जनालाई सिरक वितरण गरिएको छ । कार्यक्रममा मह...
धनकुटामा सम्पन्न भयो काव्य गोष्ठी

धनकुटामा सम्पन्न भयो काव्य गोष्ठी

धनकुटा । धनकुटामा शुक्रबार काव्य गोष्ठी सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ प्रदेश नं.–१ को सचिवालय बैठकको अवसर पारेर प्रगतिशील लेखक संघ धनकुटाले गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा प्रदेश १ का कवि तथा साहित्यकारहरु सहभागि थिए । उनीहरुले गोष्ठीमा आ–आफ्नो रचना प्रस्तुत गरे । प्रगतिशील लेखक संघ प्रदेश–१ का अध्यक्ष डा.देवी क्षेत्री दुलाल, धनकुटा अध्यक्ष रमेशचन्द्र अधिकारी, कवि राजेन्द्र सर्वाहारा, म...
error: Content is protected !!