डा.सुनिल शर्मालाई शेरबहादुर देउवाले पक्राउ गराएको हो: सांसद सिंह (भिडियोसहित)
काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले कांग्रेस सांसद डा.सुनिल शर्मालाई कांग्रेसकै सभापति शेरबहादुर देउवाले पक्राउ गराएको आरोप लगाएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद सिंहले डा.शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माहरूलाई तर्साउन देउवाकै डिजाइनमा सांसद शर्मालाई पक्राउ गराइएको आरोप लगाएका हुन् ।
कांग्रेसभित्र संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने आवाज उठिरहेका बेला आफ्नो वि...





























