पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जन गर्नुपर्नेमा सरोकारवालाको जोड
विराटनगर । पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरले कक्षा १ देखि कक्षा १२ सम्मको सबै विषयका पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जन सम्बन्धमा छलफल गरेको छ । आज विराटनगरमा भएको छलफलमा सरोकारवाला निकायले पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् ।
नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले छिट्टै नै समय सापेक्ष र जीवनोपयोगी, वैज्ञानिक, व्यावहारिक तथा सीपम...




























