ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
गोरखा । गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग १ त ३७१६ नंको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ । अस्पताल लैजादै गर्दा मृत्यु।
सहचालक पालुङ्टार नगरपालिका–९ का १९ वर्षीय सुजन परियार गम्भीर घाइते भएका छन् । चालक गुरुङलाई उपचारका लागि गोरखा अस्पतालतर्फ ल्याउँदै गर्दा गएराति बाटोमै मृत्यु भएको हो ।
सहचालकको उपचार भइरहेको ...

















