कोशीका कवि चिन्तामणिसहित सात नव सर्जकलाई हेटौडामा सम्मान
काठमाडौं । कोशी प्रदेशका कवि चिन्तामणि निरौला सहित सात जना नव सर्जक हेटौडामा सम्मानित भएका छन् । नव सर्जन साहित्य चौतारी नेपालले हेटौडामा आयोजना गरेको दोस्रो राष्ट्रिय नव सर्जक उत्सवको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।
योग-हरि पौडेल स्मृति नव सर्जक प्रतिभा पुरस्कारबाट कोशी प्रदेशका निरौला, शिव-साबित्री अधिकारी स्मृति नव सर्जक प्रतिभा पुरस्कारबाट मधेस प्रदेशका सरोजप्रसाद शाह, टीका-ईश्वरी स्मृत...





























