साँगुरीगढीको अध्यक्षमा कांग्रेसका जितेन्द्र बिजयी, उपाध्यक्षमा एमालेकी मुना निर्वाचित
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांंग्रेसका उम्मेदवार जितेन्द्र राई बिजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार ५३९९ मतसहित कांग्रेस उम्मेद्वार राई बिजयी भएका हुन् । उनी गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार कुमारजंग याखाले ४८२८ मत ल्याएका छन् । एमाले उम्मेदवार याखालाई ५७१ मतान्तरले पराजित गर्दै कांग्रेसका राई ...


























