सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?
विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा दुई हजार एक सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५२ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा एक लाख ५० हजार एक सय रुपैयाँ कायम भएको थियो । अस्ति सुनको मूल्य तोलामा एक लाख ४९ हजार सात सय रुपैयाँ तोकिएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज च...


























