सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
विराटनगर । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुर नगरपालिका-१२ रुपनगरका २७ वर्षीय बिक्रम बञ्जाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल अस्पतालमा आज बिहान मृत्यु भएको हो । सप्तरीको रुपनी ग...






























