इलामबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
विराटनगर । इलामबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ का ३० वर्षीय पदम कुमार तामाङ इलाम नगरपालिका-७ बाट पक्राउ परेका हुन् ।
नेपाली सेनाको सह-सेनानी दर्ज्यानी भएको नक्कली पोशाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा राखेर बिवाह गर्ने प्रलोभन तथा डर त्रासमा पारेर २५ वर्षीया युवतीलाई करणी गरेको आरोप उनीमाथि छ ।
इलाम प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार ...



























