विराटनगर विमानस्थलबाट ११ महिनामा ६ लाख ६९ हजार यात्रुलाई सेवा
विराटनगर । विराटनगर विमानस्थलबाट पछिल्लो ११ महिनामा ६ लाख ६९ हजार यात्रुले सेवा पाएका छन् । सन् २०२५ को जनवरी देखि नोभेम्बर सम्म विमानस्थलले ६ लाख ६९ हजार ४ सय ३४ यात्रुलाई सेवा दिएको हो ।
कोशी प्रदेशमा रहेका विमानस्थलहरू मध्ये विराटनगरबाट सबैभन्दा बढी यात्रुले सेवा लिएका हुन् । इलामस्थित सुकिलुम्बा विमानस्थलबाट सबैभन्दा कम ८३ जना यात्रुले सेवा लिएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसा...





























