कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज र विराट स्पोर्ट्स जोनबीच सम्झौता
विराटनगर । कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज यंग इन्टरप्रेन्योर्स फोरम कोशी र विराटनगरस्थित विराट स्पोर्ट्स जोन बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज कोशीका सदस्यहरूले विराट स्पोर्ट्स जोनमा उपलब्ध विभिन्न खेलकुद गतिविधिमा विशेष छुट प्राप्त गर्ने छन् । यस्तै कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज र सदस्यहरूले सामाजिक सञ्जालमार्फत विराट स्पोर्ट्स जोनको प...





























