मोरङको रंगेलीमा खेतमा काम गरिरहेका वृद्ध मृत भेटिए
विराटनगर । मोरङको रंगेलीमा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन् । रंगेली नगरपालिका–९ का ६० वर्षीय कात्तिकचन्द ऋषिदेव बिहिवार अपराह्न खेतमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
खेतको आली लगाउने र रोपाइँका लागि तयार गर्ने काम जिम्मा लिएका उनी केही दिनदेखि काम गर्दै आएका थिए । प्रहरीका अनुसार काम गरिरहेकै अवस्थामा उनी मृत फेला परेका हुन् ।
स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गर...





























