सांकेतिक तस्वीर

इलाम । पश्चिमी इलामको फाकफोकथुममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका–६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुलबहादुर विकको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार घरबाट सोही गाउँको फुस्रे भन्ने बस्तीतिर जाँदै गरेको अवस्थामा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!