धनकुटामा यस्तो देखियो उम्मेदवार मनोनयन दर्ताको रौनक (फोटो फिचरसहित)
धनकुटा, १६ कात्तिक । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा ११ दलका २१ जनाले आज उम्मेद्वार मनोनयनपत्र दर्ता गराएका छन ।
प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र तोकिएको धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात जनाले उम्मेद्वारी दिएका छन ।
त्यस्तै प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ मा ८ जना र २ मा ६ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधि...
























