धनकुटामा बाम गठबन्धनको सक्रियता : जिल्लाभर संयुक्त भेला, सात तहमा १४ समिति निर्माण
धनकुटा, २१ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम गठबन्धनले धनकुटामा सक्रियता बढाएको छ । सोमबार जिल्लाका सातवटै स्थानीय तहमा चुनाव लक्षित ‘संयुक्त वाम गठवन्धन भेला’ गरिएको छ ।
आगामी मंसिर २१ गते हुँने दुवै चुनावलाई लक्षित गरेर एमाले र माओवादी केन्द्र सम्मिलित गठबन्धले जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा कार्यक्रम गरेको हो ।
चुनावमा बाम गठबन्धनका उम्मेद्वारलाई बि...


























