संगालोखबर संवाददाता

धनकुटा, १६ कात्तिक । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा ११ दलका २१ जनाले आज उम्मेद्वार मनोनयनपत्र दर्ता गराएका छन ।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र तोकिएको धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात जनाले उम्मेद्वारी दिएका छन ।

Advertisement

 त्यस्तै प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ मा ८ जना र २ मा ६ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोख्रेलले संगालोखबरलाई जानकारी दिएका छन ।

धनकुटामा उम्मेदवारको मनोनयनपत्र दर्ताका झलकहरु हेर्नुहोस्…

तस्वीरहरु : रबिन कटेल/संगालोखबर

धनकुटामा प्रतिनिधि र प्रदेश सभाका लागि ११ दलका २१ जनाको उम्मेदवारी (नामावलीसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement