धनकुटाका पत्रकार बराइलीमाथि काँग्रेस क्षेत्रीय सदस्य कार्कीद्वारा धम्की
धनकुटा । धनकुटा एफएमका सञ्चालक तथा स्टेसन म्यानेजर गोपाल बराइलीलाई नेपाली काँग्रेस धनकुटाका क्षेत्रीय सदस्य पर्शु कार्कीले सामाजिक सञ्जालमार्फत गालीगलौज र धम्की दिएका छन् ।
समाचारको विषयलाई लिएर पत्रकार बराइलीलाई कार्कीले धम्की दिएका हुन् । पत्रकार बराइलीलाई धम्की दिएको विषयमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सञ्चारकर्मीलाई भौतिक आक्रमणको धम्की दिएको भन्दै ...



























