सुनसरीमा तीन जना सवार मोटरसाइकल टिपरमा ठोक्किँदा एक जनाको मृत्यु
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-२ तित्रीवनमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार राति करिब ११ः१५ बजे सडकमा रोकेर राखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका-८ का २९ वर्षीय विनोद चौधरीको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइ...































