नेप्से चार महिना यताकै उच्च विन्दुमा
विराटनगर । सेयर बजार परिसूचक नेप्से आज चार महिना यताकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से २५ दशमलव ८९ अङ्कले बढेर २ हजार ७ सय ३१ दशमलव ० विन्दुमा पुगेको छ ।
आज जलविद्युत, व्यापार बाहेक सबै समूहको सेयर बढेकोमा बैंकिङ समूहको सेयर ३ प्रतिशतले उकालो लागेको छ । यस्तै माइक्रोफाइनान्स समूहको सेयर १ दशमलव ४६ प्रतिशत र विकास बैंक समूहको सेयर १ दशमलव १२ प्रतिशतले बढेको छ ।
आज माईखोला हाइड्रोपावर कम्पनीक...




























