यी हुन् कालोसूचीमा परेका चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता
विराटनगर । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सन्तोषजनक काम नगरेको भन्दै एक वर्षको लागि कालोसूचीमा राखेको हो ।
लुना खरेल मुख्य व्यक्ति भएको काठमाडौंको ग्रीन लिफ प्रालि, राधेश्याम झाको धनुषाको शिवम् कन्स्ट्रक्सन र रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति र...





























