एमाले मोरङ निर्वाचन : पार्टी कार्यालयमा बिहीबार बिहानबाट मतगणना हुने
विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज मतदान भएको छ । निर्वाचन अधिकृत डिल्लीराम घिमिरेका अनुसार निर्वाचनमा ९७ प्रतिशत मत खसेको छ ।
नौ सय ११ जना प्रतिनिधि भएपनि आठ सय ८८ जनाले मतदान गरेका उनले बताए । विराटनगर स्थित होटल मनास्लु इनमा मतदान भएपनि मतगणना विराटनगर स्थित पार्टी कार्यालयमा बिहीबार बिहानबाट सुरु हुने छ ।
अध्यक्षमा राजकुमार ओझा र अजम्बर राई, उपाध्यक्षमा शान्ति लिम्बू ...

























