मेरिल्यान्डको २२ औं वार्षिकोत्सवमा विद्यार्थी, शिक्षक र कर्मचारी सम्मानित
विराटनगर । विराटनगर-७ मा रहेको मेरिल्यान्ड कलेजले २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमको आयोजना गरी कलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
सोही अवसरमा कलेजले विभिन्न सालमा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र बीबीएस तहमा बोर्ड प्रथम तथा द्वितीय हुने छात्र-छात्रालाई पुरस्क...



























