संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य दुई हजार एक सय रुपैयाँ घटेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज पनि चाँदीको मूल्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर तीन हजार एक सय ७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार एक सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!