संगालोखबर


विराटनगर । एमाले विराटनगर महानगर कमिटीसहित ६ वटा छिमेकी पालिका कमिटीले आज मोटरसाइकल र्‍याली निकालेका छन् । विराटनगरसहित बुढीगंगा, ग्रामथान, कटहरी, धनपालथान र जहदा पालिका कमिटीले मोटरसाइकल र्‍याली निकालेका हुन् ।

Advertisement

जिल्ला पार्टी कार्यालय पाञ्चालीबाट निकालिएको मोटरसाइकल र्‍याली रोडशेषबाट मेनरोड हुँदै पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई नेताहरूले सम्बोधन गरिरहेका छन् । संविधान र लोकतन्त्रको रक्षाका लागि भन्दै एमालेले आज देशभरका पालिकामा कार्यक्रम गरेको छ । 

तस्बिर : सुमन रेग्मी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!