संगालोखबर

विराटनगर । कोशी प्रदेशमा भोलि मंगलबार सार्वजनिक बिदा परेको छ । फाल्गुनन्द जयन्तीको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको हो ।

Advertisement

प्रदेश सरकारद्वारा २०८१ साल चैत १९ गते प्रकाशित प्रदेश राजपत्रमा उल्लेख भए अनुसार भोलि सार्वजनिक बिदा परेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै भोलि कार्यालयबाट प्रवाह हुने सेवाहरू बन्द रहने जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!