मलेसियामा पक्षघात भएका मण्डलको काठमाडौं मेडिकल कलेजमा सफल उपचार
काठमाडौं । रोजगारीका लागि मलेसिया पुगेका ५३ वर्षीय राजाराम मण्डल विदेशी भूमिमा अचानक मस्तिष्कघातको सिकार बने । अवस्था यति गम्भीर भयो कि उनी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगे ।
मलेसियामै गरिएको एमआरआई परीक्षणले समस्या गम्भीर रहेको देखाएपछि परिवारले उनलाई नेपाल फर्काउने निर्णय गर्याे । नेपाल आएपछि मण्डल उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल पुगे ।
तर आर्थिक अभावका कारण त्यहाँ उपचारलाई निरन्तरता ...






























