विराटनगरमा मनाइयो संविधान दिवस
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा संविधान दिवस मनाइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विराटनगरको सहिद रङ्गशालाबाट निकालिएको प्रभातफेरीले नगरका विभिन्न क्षेत्र परिक्रमा गर्दै आदर्श माध्यमिक विद्यालय पुगेको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता कार्यन्वयनको महत्वपूर्ण अङ्ग प्रदेश भएको उल्लेख गरे । मुख्यमन्त्री कार्कीले सघंमा रहेका अधिकार प्रदेशल...




























