संगालोखबर


विराटनगर । आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

हिजो तोलामा तीन सय रुपैयाँले घटेर सुन एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १० रुपैयाँ घटेको चाँदी एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!