सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ
विराटनगर । सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-८ बाट निषेधित औषधीसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त औषधी ओसार पसारमा संलग्न धरान-५ का २२ वर्षीय युवराज लिम्बू र १८ वर्षीय रोहित राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ तीनकुनेमा चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
काँकरभिट्टाबाट ...































