संगालोखबर


विराटनगर । टी-२० त्रिकोणात्मक सिरिज अन्तरगत नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । ओन्टेरियोको किङ सिटीमा राति ९ः४५ बजे नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघिका दुई खेलमा नेपालले एउटामा जित निकालेको थियो भने एक खेलमा हार ब्यहोरेको थियो । पहिलो खेलमा क्यानडासँग नेपाल १४ रनले पराजित भएको थियो ।

Advertisement

दोस्रो खेलमा भने ओमानलाई ३७ रनले पराजित गर्न सफल भएको थियो । सिरिजको अन्तिम खेलमा नेपालले भोलि ओमानसँग खेल्नेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!