संगालोखबर
फाइल तस्बिर

विराटनगर । वर्षाका कारण अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको विमान आधा घण्टा होल्ड भएको छ । काठमाडौंबाट विराटनगर आएको जहाज आधा घण्टा आकाशमा होल्ड भएपछि सुरक्षित अवतरण भएको हो ।

विराटनगर विमानस्थलका अनुसार जहाजले आकाशमा ६ फन्को लगाएको थियो । विराटनगर विमानस्थलका प्रमुख सुभास झाका अनुसार वर्षा र हावाका कारण बन्द भएको विमानस्थल करिब बिहान साढे ८ बजेपछि खुलेको थियो ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!