१२२ जना विद्यार्थीलाई उद्घोषण सीपबारे प्रशिक्षण
विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसमा दुई दिने रेडियो उद्घोषणबारे प्रशिक्षण सम्पन्न भएको छ । उक्त क्याम्पसको नेपाली शिक्षण विभागको आयोजना तथा सुन्दरहरैँचा नगरपालिकाको संयोजनमा तालिम सम्पन्न भएको हो ।
क्याम्पसका विभिन्न कक्षामा अध्ययनरत १२२ जना विद्यार्थी प्रशिक्षणमा सहभागी थिए । रेडियोकर्मी, साहित्यकार तथा पाटन क्याम्पसका प्राध्यापक हेम भण्डारीले सहभागीहरुलाई प्रशिक्षण ल...































