संगालोखबर


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगिएको छ । साइबर अपराधको आरोपमा पक्राउ उनलाई केहीबेर अघि सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौंमा लगिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंलाई हिजो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट फेक डकुमेन्ट सार्वजनिक गरेका थिए ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!