संगालोखबर


विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारमाथि कुनै पनि किसिमको उजुरी परेको छैन । हिजो दिउँसो ३ बजेसम्म उम्मेदवारमाथि उजुरी गर्ने समय तोकिएको थियो ।

सो समयभित्र कसैमाथि पनि कुनै किसिमको उजुरी नपरेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । ग्रामथानको प्रमुख पदमा दलबाट १५ र १ स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी दर्ता भएको छ । आज साँझ ५ देखि ६ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

Advertisement

नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!