पाख्रीबासको तीन थुने गुफाको चर्चा चुलिंदै
धनकुटा, ६ पुस । ओझेलमा परेको पाख्रीबास–२ स्थित तीनथुने गुफाको चर्चा क्रमश चुलिदै गएको छ । विगतमा स्थानीयस्तरमा मात्र सिमित रहेको गुफा क्रमश पछिल्लो समय अन्यत्र पनि चर्चित बन्दै गएपछि स्थानीयबासी उत्साहित बनेका छन् ।
पहाडको माथिल्लो भागमा रहेको पौराणिक महत्व बोकेको गुफाबारे पर्यटकीय दृष्टिले महत्व राख्ने भएकोले माघे संक्रान्तिमा मेला लगाउने तयारी गरिएको स्थानीयबासी दिलबहादुर तामाङले संगालोखबरलाई ब...





