दुर्गा प्रसाईँलाई तत्काल रिहाई गरियोस्ः सांसद शर्मा
विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं काँग्रेस नेता डा.सुनिल शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तत्काल रिहाई गर्न माग गरेका छन् । प्रसाईँ पक्राउ परेलगत्तै आज सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर सांसद शर्माले यस्तो माग गरेका हुन् ।
बोलेकै आधारमा सामाजिक अभियन्तालाई पक्राउ गर्नु राज्य आतङ्क भएको उनको आरोप छ । प्रसाईँले पनि आफ्नो बोली बचन सुधार्नुपर्ने सांसद...





























