धरानमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु

धरानमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१९ मिलनचोकस्थित भित्री सडक खण्डमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अटो चालक धरान-१९ का २४ वर्षीय निमेष भुजेलको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान करिब ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२...
बहुविवाह कसुरमा डीएसपी मधु नेपाल पक्राउ

बहुविवाह कसुरमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ गरेको हो । उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । नेपालमाथि ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहर...
धनकुटाको जितपुरमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

धनकुटाको जितपुरमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो । स्वास्थ्य शिविर मंसिर २५ र २६ गते बिहान ८ः१५ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति, शल्य चिकित्सा, छाला रोग,...
भन्सार एजेन्टको आन्दोलन आज पनि जारी, राजश्व संकलन प्रभावित

भन्सार एजेन्टको आन्दोलन आज पनि जारी, राजश्व संकलन प्रभावित

विराटनगर । भन्सार एजेन्टहरूको आन्दोलन आज पनि जारी छ ।  मंगलबार भएको वार्ता सकारात्मक नभएपछि आज पनि एजेन्टहरूले पेनडाउन कायमै गरेका हुन् । यसबाट देशभरका भन्सार कार्यालयको काम प्रभावित हुँदा राजस्व सङ्कलन पनि प्रभावित भएको छ । मंगलबारको वार्तामा सरकारले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो । तर भन्सार एजेन्ट महासङ्घले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएको छ । आज पनि सरकार र महासङ्घब...
सर्वोच्चको परमादेशपछि हितेन्द्रदेवले सम्हाले प्राधिकरणको कार्यभार

सर्वोच्चको परमादेशपछि हितेन्द्रदेवले सम्हाले प्राधिकरणको कार्यभार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । उनले आज बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हालेका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएपछि उनी प्राधिकरणको जिम्मेवारीमा पुनः फर्किएका हुन् । शाक्यलाई प्...
मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

धनकुटा । धनकुटा नगरपालिका-८ सान्ताङ स्थित लेक्सेरे टोलका ४९ वर्षीय चौतिशलाल आठपहरियाले आफ्नो उपचारका लागि सहयोगको अपिल गरेका छन् । लामो समयदेखि मृगौला रोगबाट पीडित आठपहरियाले उपचारका लागि खर्च अभाव भएको भन्दै सहयोगको अपिल गरेका हुन् । आठपहरिया करिब दश महिनादेखि मृगौला रोगबाट पीडित छन् । उपचारका लागि विभिन्न अस्पताल धाइसकेको उल्लेख गर्दै उनले हालसम्म करिब १६ लाख खर्च भइसकेको बताए । आर्थिक अवस्थ...
एसईईमा उत्कृष्ट अंक ल्याउने धनकुटाका दुई विद्यार्थीलाई सम्मान

एसईईमा उत्कृष्ट अंक ल्याउने धनकुटाका दुई विद्यार्थीलाई सम्मान

धनकुटा । एसईईमा उत्कृष्ट अंक ल्याउने धनकुटाका दुई विद्यार्थी नगदसहित सम्मानित भएका छन् । खतिवडा कुल वंश प्रतिष्ठान छथर जोरपाटी गाउँपालिकाले वार्षिक साधारण सभामा सम्मान गरेको हो । प्रतिष्ठानले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने महालक्ष्मी नगरपालिका-७ स्थित जनता माध्यामिक विद्यालय जितपुरकी स्वर्णीम पराजुली सम्मानित भएकी हुन् । उनले प्राविधिक धारतर्फ एसईईमा ३.९२ जिपिए ल्याएकी थिइन् ।...
उदयपुर र तेह्रथुममा दुर्घटना हुँदा दुई जनाको मृत्यु

उदयपुर र तेह्रथुममा दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । उदयपुर र तेह्रथुममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ थुलुङडाँडामा २ वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बर्खेडाँडाबाट बसाहाथानतर्फ जाने भित्री पक्की सडक खण्डमा बसाहाथानबाट बर्खेडाँडा जाँदै गरेको बा ९२ प ०८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०५-००२ प ०५८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका...
धनकुटामा यःमरी महोत्सव सम्पन्न (फोटो फिचर)

धनकुटामा यःमरी महोत्सव सम्पन्न (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-६ स्थित सिरान बजारमा पाँच दिनसम्म सञ्चालन भएको यःमरी महोत्सव सम्पन्न भएको छ । मंसिर १८ देखि २२ गतेसम्म सञ्चालन भएको  यःमरी महोत्सव सम्पन्न भएको हो । नेपाल भाषा मिसाः खल, नेवा मिसा देय दवू, नेपाल खड्की समाज, जोशी समाज र शाक्य समाजको सहयोगमा सिरान बजार युवा समूहको संयोजन तथा नेवाः पुच धनकुटाको आयोजना यःमरी महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा यःमरी र नेवारी खाजाका...
देशभरका भन्सार एजेन्ट आन्दोलित हुँदा जाँचपास सेवा ठप्प

देशभरका भन्सार एजेन्ट आन्दोलित हुँदा जाँचपास सेवा ठप्प

विराटनगर । भन्सार एजेन्टहरू आन्दोलित हुँदा देशभरका सबै भन्सार कार्यालयमा जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले आज कार्यालयमा पेन डाउन गरेका हुन् । जसले गर्दा भन्सार जाँचपासका काम पूर्णरूपमा ठप्प भएका छन् । मङ्सिर २१ गतेदेखि लागू भएको भन्सार ऐन २०८२ का केही प्रावधानको विरोधमा महासङ्घले देशभर भन्सार सेवा अवरुद्ध गरेको हो । महासङ्घका अनुस...
पोर्चुगलमा नेपालका रोजनले जिते काश्य पदक

पोर्चुगलमा नेपालका रोजनले जिते काश्य पदक

विराटनगर । पोर्चुगलमा भएको खुला कराते प्रतियोगितामा नेपालका रोजन खड्काले काश्य पदक जितेका छन् । टोरेस वेदरास सहरमा भएको ७५ किलो तौल समूहमा खड्काले पदक जितेका हुन् । उनी नेपालका राष्ट्रिय खेलाडी पनि हुन् । हाल उनी रोजगारीको सिलसिलामा पोर्जुगलमा छन् । नजिकै खेल भएको थाहा पाएपछि आफूपनि सहभागि भएको उनले बताए । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएका उनले विदेशी भूमिमा पनि खेलप्रतिको मोह उत्...
चौबिसेको राजारानी तालमा बोटिङ गर्दै आन्तरिक पर्यटक (फोटो फिचर)

चौबिसेको राजारानी तालमा बोटिङ गर्दै आन्तरिक पर्यटक (फोटो फिचर)

धनकुटा ।  धनकुटाको चौबिसे गाउँपालिका-६ स्थित राजारानी तालमा घुम्न आउने आन्तरिक पर्यटकहरूको संख्या बढ्न थालेको छ । सुन्दर पर्यटकीय गन्तव्यका रूपमा परिचित राजारानीस्थित राजारानी तालमा बोटिङ गरेर पर्यटकहरू रमाउने गरेका छन् । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
एनपीएल : पहिलो क्वालिफायरमा आज विराटनगर र सुदूरपश्चिम भिड्दै

एनपीएल : पहिलो क्वालिफायरमा आज विराटनगर र सुदूरपश्चिम भिड्दै

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज पहिलो क्वालिफायर खेल हुँदैछ । आजको खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । लिग चरणमा विराटनगरले सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाएको थियो । लिगमा सुदूरपश्चिमले पहिलो र विराटनगरले दोस्रो स्थान सुनिश्चित गरेका थिए । सुदूरपश्चिमले सा...
हुलाकी राजमार्गअन्तरगत मोरङको रामचोक-हाटखोला सडकको ठेक्का तोडियो

हुलाकी राजमार्गअन्तरगत मोरङको रामचोक-हाटखोला सडकको ठेक्का तोडियो

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको रामचोक-हाटखोला सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । हुलाकी सडकको रतुवा‍-केशलिया खण्डमा पर्ने ६ किलोमिटर लामो सडकको ठेक्का तोडिएको हो । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता तोडेको जनाएको छ । उक्त कम्पनीसँग २३ कात्तिक २०७६ म...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५१ हजार नौ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला तीन हजार ६ सय रुपैयाँमा कार...
प्याब्सन स्पोर्ट्स मिट : विराटनगरको एभरेष्ट र सुन्दरहरैँचाको सिद्धार्थलाई उपाधी

प्याब्सन स्पोर्ट्स मिट : विराटनगरको एभरेष्ट र सुन्दरहरैँचाको सिद्धार्थलाई उपाधी

विराटनगर । विराटनगरको एभरेष्ट र सुन्दरहरैँचाको सिद्धार्थ स्कुलले १५ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि जितेका छन् । विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेका हुन् । जुनियरतर्फ ५ स्वर्णसहित सुन्दरहरैँचाको पूर्वाञ्चल एकेडेमी द्वितीया, २ स्वर्ण र २ कास्य पदकसहित ग्रामथानको शारदा सेकेन्डरी स्कुल तृतीय तथा २...
श्रम संस्कृति पार्टीले धनकुटामा वृहत जनसभा गर्ने, सम्बोधन गर्न हर्क साम्पाङ आउने

श्रम संस्कृति पार्टीले धनकुटामा वृहत जनसभा गर्ने, सम्बोधन गर्न हर्क साम्पाङ आउने

धनकुटा । श्रम संस्कृति पार्टीले धनकुटामा वृहत जनसभा गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर २५ गते वृहत जनसभा गर्न लागिएको जानकारी दिएको हो । जनसभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ आउने जनाइएको छ । सभा धनकुटाको तल्लो टुँडिखेलमा हुनेछ । धनकुटा बसपार्कबाट निकालिने र्‍याली टुँडिखेलमा पुगेर कोणसभामा परिणत हुने पार्टीका जिल्ला अध्यक्ष आकाश राईले...
पाख्रीबासका नगरप्रमुखले संघीय सरकारलाई भने– दिनदिनै नयाँ हाकिम पठाइदिनुहोस् 

पाख्रीबासका नगरप्रमुखले संघीय सरकारलाई भने– दिनदिनै नयाँ हाकिम पठाइदिनुहोस् 

विराटनगर । धनकुटाको पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङले संघीय सरकारप्रति असन्तुष्टि जनाउँदै पत्र पठाएका छन् । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै उनले दिनहुँ फरक-फरक प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भन्दै व्यङ्ग्य गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ गरिएको पत्रमा पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक तथा आर्थिक कामकाज हुँदा...
नख्खु कारागारबाट भागेका भारतीय नागरिक विराटनगरमा पक्राउ

नख्खु कारागारबाट भागेका भारतीय नागरिक विराटनगरमा पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा काठमाडौंको नख्खु कारागारबाट भागेका कैदी विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भएका ५५ वर्षीय निपुन गुप्ता छन् । उनलाई आज विराटनगर-७ बाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । अपहरण तथा शरिर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गुप्ता गत भदौ २४ गते भागेका थिए । विशेष सूचनाका आधारमा खटिएको...
सुनसरीमा ‘अन्धविश्वास’को जालोले सफारी चालकको हत्या, यस्तो छ कारण

सुनसरीमा ‘अन्धविश्वास’को जालोले सफारी चालकको हत्या, यस्तो छ कारण

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-२ का ४५ वर्षीय दिनेशकुमार चौधरी सफारी चलाउँथे । उनी धामीझाँक्रीको काम पनि गर्दै आएका थिए । उनको हत्याको योजना बनाउने राजकिशोर र नन्दकिशोर साहको घरमा चौधरीलाई झारफुकका लागि बोलाउने गरिएको थियो । उनै चौधरीले ‘तन्त्रमन्त्र’ लगाएर परिवारका सदस्य बिरामी बनाएर दुःख दिएको भन्दै साह दाजुभाइले ‘सुपारी’ दिएर हत्या गर्न लगाएको खुलेको छ । उनीहरूले साढे ६ लाख रुपैयाँको सु...
उद्योग व्यवसायको प्रवर्द्धनका लागि विराटनगरमा पुस ९ गतेदेखि विराट ट्रेड एक्स्पो

उद्योग व्यवसायको प्रवर्द्धनका लागि विराटनगरमा पुस ९ गतेदेखि विराट ट्रेड एक्स्पो

विराटनगर । विराटनगरमा आगामी पुसमा ‘विराट ट्रेड एक्स्पो-२०२५’ हुने भएको छ । मोरङ व्यापार उद्योग संघको आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म एक्स्पो हुन लागेको हो । संघले आज पत्रकार सम्मेलन गर्दै शान्ति चोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको निजी जग्गामा एक्स्पो आयोजना गर्न लागेको जनाएको छ । जेनजी आन्दोलनपछि उत्पन्न भएको विद्यमान शिथिल तथा अनिश्चित आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै स्वदेश...
बुढीगंगाको तेल फ्याक्ट्रीमा काम गर्ने मजदुर बुढीखोलामा मृत फेला

बुढीगंगाको तेल फ्याक्ट्रीमा काम गर्ने मजदुर बुढीखोलामा मृत फेला

विराटनगर । मोरङको बुढीगंगा-५ स्थित स्वस्तिक तेल फ्याक्ट्रीमा काम गर्ने मजदुरको शव फेला परेको छ । भारतको कोलकाता घर भइ करिब १५ वर्षदेखि बुढीगंगा–५ बस्दै आएका ५० वर्षीय मोहमद अली अन्सारीको शव फेला परेको हो । मोरङ प्रहरीका डीएसपी हरिनन्दन चौधरीका अनुसार बुढीगंगा गाउँपालिका-५ स्थित बुढीखोलामा उनको शव फेला परेको हो । आज बिहान ८ बजेतिर स्थानीयले घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थि...
मन्त्री भएपनि नभएपनि इमान्दारितापूर्वक जनताको सेवा गर्छु : सुनिल शर्मा

मन्त्री भएपनि नभएपनि इमान्दारितापूर्वक जनताको सेवा गर्छु : सुनिल शर्मा

विराटनगर । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा सर्वसम्मत भएका हुन् । केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीन जनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएकोमा मोरङ-३ मा भने अन्य कुनै नेताले उम्मेदवारीमा दाबी गरेनन् । सर्वसम्मत सिफारिस भएपछि शर्माल...
भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा चार नेपालीको मृत्यु

भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा चार नेपालीको मृत्यु

विराटनगर । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा चार नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सोही क्लबमा काम गर्दै आएका चुर्णबहादुर पुन, विवेक कटुवाल, सविन र सुदीप रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको ठेगाना भने खुल्न बाँकी छ । आइतबार बिहान भएको आगलागीमा कुल २५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मृतक २५ मध्ये ५ जना पर्यटक र २० जना नाइ...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार नौ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला तीन हजार पाँच सय ८५ रुपैयाँमा...
सुनसरीको रामधुनीमा गोली हानेर सफारी चालकको हत्या गर्ने सात जना पक्राउ

सुनसरीको रामधुनीमा गोली हानेर सफारी चालकको हत्या गर्ने सात जना पक्राउ

विराटनगर । सुनसरीमा गोली हानेर सीटी सफारी चालकको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामधुनी नगरपालिका-१ झुम्काका ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, सोही स्थानका ४० वर्षीय नन्दकिशोर साह र सप्तरीको राजविराज नगरपालिका-१६ का २८ वर्षीय अंकित साह छन् । यस्तै राजविराज-९ का २८ वर्षीय प्रिन्सकुमार दास, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का ३४ वर्षीय मोह...
मोरङको रतुवामाईबाट ६७८ किलो गाँजासहित धनकुटाका दुई जना पक्राउ

मोरङको रतुवामाईबाट ६७८ किलो गाँजासहित धनकुटाका दुई जना पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-१ बाट प्रहरीले ६ सय ७८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका-२ का समेल राई तथा सोही गाउँपालिका वडा नम्बर १ का ट्रक धनी विक्रम विसुङ्खे छन् । हटियाडाँडाबाट सोनापुरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ३८२५ नम्बरको ट्रकको डालाभित्र विशेष तरिकाले जडान गरिएको फल्स डाला भित्र गाँजा फेला परेको मोरङ प्रहरीका डीएस...
धनकुटाको लेउती पुलबाट खस्दा वृद्धाको मृत्यु

धनकुटाको लेउती पुलबाट खस्दा वृद्धाको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-४ स्थित लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर एकजना वृद्धाको मृत्यु भएको छ । आइतबार साँझ झोलुङ्गे पुल माथिबाट खस्दा वृद्धाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका-६ की करिब ७८ वर्षीया बिषमाया लिम्बु छन् । झोलुङ्गे पुल तर्ने क्रममा अचानक खोलामा खसेर वृद्धाको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । शव...
बेलबारीमा बुहारीले खानामा विष मिसाएर दिँदा सासूको मृत्यु, बेहोस ससुराको उद्धार

बेलबारीमा बुहारीले खानामा विष मिसाएर दिँदा सासूको मृत्यु, बेहोस ससुराको उद्धार

विराटनगर । मोरङको बेलबारी नगरपालिका-२ सिंहदेवी टोलमा बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु भएको छ । बेहोस अवस्थामा भेटिएका ससुराको उद्धार गरिएको छ । उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो ७० वर्षीय भक्तबहादुर राई घरनजिकको खोल्सामा बेहोस अवस्थामा भेटिएपछि स्थानीयले घरमा ल्याएका थिए । घरमा उनकी पत्नी ७७ वर्षीया इन्द्रमाया राई पनि बेहोस अवस्थामा थिइन् । बेहोस अ...
विराटनगरको नोबेल र न्युरो अस्पतालबीच सहकार्यको सम्झौता

विराटनगरको नोबेल र न्युरो अस्पतालबीच सहकार्यको सम्झौता

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज र न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालबीच सहकार्य भएको छ । नोबेल र न्युरोबीच आज क्यान्सर र न्युरोलोजी उपचारमा सहकार्य गर्ने सम्झौता भएको हो । आज पत्रकार सम्मेलन मार्फत न्युरो अस्पतालमा उपचाररत बिरामीहरूलाई क्यान्सर सम्बन्धी परामर्श तथा उपचार चाहिएमा नोबेलसँग समन्वय गर्ने, बिरामीको उपचार प्रकृयामा प्राथमिकता र उपचार खर्चमा छुट दिने सहमति भएको जना...
धनकुटाको राजारानीमा बजार अनुगमन, सुधार गर्न निर्देशन

धनकुटाको राजारानीमा बजार अनुगमन, सुधार गर्न निर्देशन

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च लगायतको संयुक्त टोलीले आइतबार छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा कैफियत पाइएका पसलहरूलाई सुधार गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ लगायतका खाद्यवस्तु फेला...
error: Content is protected !!