जेनजी मोरङले तीन बुँदे माग राख्दै ज्ञापन पत्र बुझायो, २४ घण्टाभित्र सम्बोधन गर्न चेतावनी
विराटनगर । द काउन्सिल अफ जेनजी मोरङले तीन बुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई बुझाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत आज जेनजी मोरङले ज्ञापन पत्र बुझाएको हो ।
जेनजी मोरङले भदै २३ का अपराधीलाई कारबाही नगरी २४ गतेका कुनै पनि आन्दोलनकारीलाई कारबाही गर्न नपाइने, जघन्य अपराध बाहेक अन्य घटनाका आरोपीलाई कुनै मुद्दामा पक्राउ गर्न नपाइने र बिना सर्त...






























