भीरबाट लडेर ओखलढुंगामा एकजनाको मृत्यु

भीरबाट लडेर ओखलढुंगामा एकजनाको मृत्यु

विराटनगर । ओखलढुंगामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका ५६ वर्षीय पदमबहादुर बस्नेतको भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । चिशंखुगढी–८ मा पर्ने रमिते भीर नजिक खानेपानीको पाइप मर्मत गर्ने क्रममा लडेर बस्नेतको हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकृत प्रहरी निरीक्षक बालिस्टर सिंहले संगालोखबरलाई जानकारी दिए । भीरबाट करिब पाँच सय म...
खोलामा डुबेर ओखलढुङ्गामा एक युवक बेपत्ता

खोलामा डुबेर ओखलढुङ्गामा एक युवक बेपत्ता

विराटनगर । माछा मार्ने क्रममा खोलामा डुबेर ओखलढुङ्गामा एकजना युवक बेपत्ता भएका छन् । आइतबार साँझ चिशङ्खुगढी गाउँपालिका–७ स्थित ठोट्ने खोलामा साथीहरुसँग माछा मार्न गएका युवक डुबेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सिद्विचरण नगरपालिका–५ का २९ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए । आफन्त, स्थानीय बासिन्दा र प्रहरीसह...
ओखलढुंगामा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते

ओखलढुंगामा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते

विराटनगर । ओखलढुंगामा आज बिहान चट्याङले लागेर चारजना घाइते भएका छन् । लिखु गाउँपालिका–३ को जोगी गाउँमा परेको चट्याङले लागेर उनीहरु घाइते भएका हुन् । प्रहरीका अनुसार स्थानीय कृष्णबहादुर जोगीको घरमा चट्याङ पर्दा उनकी श्रीमती ३८ वर्षीया कल्पना जोगी, छोरा १६ वर्षीय आशिष, १३ र १० वर्षीया छोरीहरु पूजा र आरती घाइते भएका हुन् । चट्याङ लागेर बेहोस भएका उनीहरु केही बेरपछि होसमा आएका थिए । हातखुट्टा झम्झ...
फेसबुकमा चिनजान गरी बिहेको प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेे पक्राउ

फेसबुकमा चिनजान गरी बिहेको प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेे पक्राउ

विराटनगर । विवाह गर्ने प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाकी एक बालिकालाई सदरमुकाम खाँदबारीस्थित एक होटलमा लगेर यौन दुर्व्यवहार गरेपछि फरार रहेका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका–२ स्थायी घर भएका ३७ वर्षीय हिमाल भनिने अभिमानसिं आले रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनीहरुबीच सामाजिक स...
ओखलढुंगामा जलेर आमा–छोराको मृत्यु

ओखलढुंगामा जलेर आमा–छोराको मृत्यु

विराटनगर । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगोमा जलेर आमा छोराको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीया पुण्यकुमारी धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको हो । सिद्धिचरण नगरपालिका–१० बाहुनडाँडामा पाखामा डढेलो लाग्दा नजिकै रहेको खर घाँस जोगाउने क्रममा जलेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ओखलढुंगाका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड...
ओखलढुंगाका भुवनलाई दुबईमा मृत्युदण्डको फैसला

ओखलढुंगाका भुवनलाई दुबईमा मृत्युदण्डको फैसला

विराटनगर । वैदेशिक रोजगारीका लागि दुबई पुगेका ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । पाँच वर्षअघिदेखि दुबईमा जेल जिवन बिताइरहेका श्रेष्ठलाई अदालतले मृत्युदण्ड तोकेको हो । श्रेष्ठ कार्यरत कम्पनीमै काम गर्दै आएका नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । कोठामा झगडा हुँदा छुट्याउँने क्रममा मगरलाई गम्भीर चोट लाग्यो । घाइते मगरला...
ओखलढुंगामा चट्याङ लाग्दा एक जनाको मृत्यु

ओखलढुंगामा चट्याङ लाग्दा एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा खिजिदेम्बा गाउँपालिका–८ भुपिसुर्केका ७० बर्षीय जाङमु शेर्पा छन् । आइतवार साँझ साढे ६ बजे घरैमा बसिरहेका बेला शेर्पालाई चट्याङले लागेको थियो । चट्याङले लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
ओखलढुंगामा जिप दुर्घटना: दुई प्रहरीको मृत्यु, ७ घाइते

ओखलढुंगामा जिप दुर्घटना: दुई प्रहरीको मृत्यु, ७ घाइते

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ स्थित हिलेपानी नजिकै भँडारेखोलामा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । सोलुखुम्बुबाट विराटनगर हिडेको बा १७ च १०९४ नम्बरको जिप बिहान करिव ९ बजे दुर्घटना भएको हो । जिपमा सवारी चालकबाहेक ८ जना प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीका अनुसार जिप सडकदेखि करिव सय मिटर तल खसेको छ । दुर्घटनामा...
ओखलढुंगाकी एक महिलाले जन्माइन एकैपटकमा तीन बच्चा

ओखलढुंगाकी एक महिलाले जन्माइन एकैपटकमा तीन बच्चा

ओखलढुंगा । ओखलढुंगाबाट हेलिकप्टरमार्फत उद्दार गरिएकी एक महिलाले एकैपटकमा तीन बच्चा जन्माएकी छिन् । चम्पादेवी गाउँपालिका–५ की सान्ता कार्की बुढाथोकीले एकैपटक दुई छोरा र एक छोरी जन्माएकी हुन् । आइतबार प्रसूती बेथा लागेर स्थानीय स्वास्थ्य चौकीमा जाँदैगर्दा उनले छोरी जन्माएकी हुन् । तर, अरु बच्चा जन्माउँन नसक्ने अवस्था भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत उनलाई हेलिकप्टरमार्फत काठमाडौं प...
ओखलढुंगामा एसईई परीक्षार्थीलाई पानी पैँचो तिर्नै सकस

ओखलढुंगामा एसईई परीक्षार्थीलाई पानी पैँचो तिर्नै सकस

ओखलढुंगा । चिसंखुगढी गाउँपालिका–१ कुइभीरका गोपाल अधिकारी एक बोतल पानीले खाना बनाउँछन् । त्यो पानी उनका छोरीहरूले घरबेटीसँग पैंचोमा लिएका हुन् । छोरीले परीक्षा दिएर फर्केपछि पैंचो तिर्नुपर्छ । अधिकारी र दुई छोरीसहित सिद्धिचरण नगरपालिका–२ निसंखेमा डेरा लिएर बसेका छन् । उनीहरूको एसईई परीक्षा केन्द्र हिमालय मावि निसंखे हो । डेरामा आएर खाना खाएको हात नओभाउँदै दुई छोरी एक घन्टा दुरीमा रहेको धारामा बो...
ओखलढुंगामा बिस्कुट दिलाउने भन्दै शिक्षकले नै शिशु कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाए

ओखलढुंगामा बिस्कुट दिलाउने भन्दै शिक्षकले नै शिशु कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाए

ओखलढुंगा । ओखलढुंगाको जिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाएका छन्। अर्को बालकले खाइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन्। आइतबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई भनेपछि बाहिरिएको हो। शिक...
रामहरी खतिवडालाई हराउँदै ओखलढुंगाबाट यज्ञराज सुनुवार बिजयी

रामहरी खतिवडालाई हराउँदै ओखलढुंगाबाट यज्ञराज सुनुवार बिजयी

ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभा तर्फ यज्ञराज सुनुवार भारी मतान्तरले बिजयी भएका छन् । बाम गठबन्धन उम्मेद्वार तथा एमाले नेता सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरी खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पारेका छन् । खतिवडाले २७ हजार ३ सय २७ मत ल्याएका छन् । बिजयी उम्मेद्वरबारे औपचारीक घोणना हुने तयारी भैरहेको छ । ओखलढुंगाको प्रदेशसभ...
आज पनि चुनाव विरोधी गतिविधि : ओखलढुंगामा बम विस्फोट

आज पनि चुनाव विरोधी गतिविधि : ओखलढुंगामा बम विस्फोट

ओखलढुंगा । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिए ।  विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए । वाम गठबन्धनको चुनावीसभामा न...
ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगामा एक हजार १२८ जना कर्मचारी खटाइने भएको छ । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० हुन लागेको निर्वाचनका लागि यस जिल्लामा एकहजार १२८ कर्मचारी खटाउन लागेको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत केसीका अनुसार निर्वाचनका लागि खटाइने कर्मचारीको नामावली तयार पारिसकिएको छ । यही मंसिर ७ गते तोकिएको मतद...
ढुंगेल रिहाइको माग गर्दै ओखलढुंगामा चक्काजाम

ढुंगेल रिहाइको माग गर्दै ओखलढुंगामा चक्काजाम

ओखलढुंगा, १५ कात्तिक । ओखलढुंगामा माओवादी केन्द्रले नेता बालकृष्ण ढुंगेलको रिहाइको माग गर्दै कोणसभा तथा आधा घण्टा चक्काजाम गरेको छ। ओखलढुंगाको मानेभञ्याङ गाउँपालिकाको केन्द्र मानेभञ्याङ चेकमा कोणसभा तथा चक्काजाम गरी विरोध जनाएको छ। त्यस्तै, गरी माओवादी केन्द्र ओखलढुंगाले एक विज्ञप्ति जारी गर्दै नेता ढुंगेलको रिहाइको माग गरेको छ। मानेभज्ञ्याङमा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र ...
ओखलढुंगाको रहस्यमय बान्द्रे भीर घटनाका तीन अभियुक्त पक्राउ

ओखलढुंगाको रहस्यमय बान्द्रे भीर घटनाका तीन अभियुक्त पक्राउ

ओखलढुंगा। ओखलढुंगाको रहस्यमय बान्द्रे भीर घटनाका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २५ गते जिल्लाको सुनकोशी गाउँपालिका ५ मुलखर्क र सिस्नेरी बिचमा पर्ने बान्द्रे भीरमा भएको रहस्यमय घटनाका अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सुनकोशी गाउँपालिका ५  मूलखर्कका धीरेन तामाङ, रुपलाल तामाङ र दिपक तामाङ छन् । उनिहरुलाई गत बैशाख २५ गते बान्द्रे भीरमा मृत अवस्थामा ...
error: Content is protected !!