भिडियो गेम खेलेरै वार्षिक सवा २ करोड कमाउँछन् यी १४ वर्षे बालक
एजेन्सी । आजकलका बालबालिकाहरु भिडियो गेम खेल्न निकै मन पराउँदछन् । कतिपय बालबालिकामा भिडियो गेमको लतले अभिभावकहरु वाक्क दिक्क बन्छन् । तर अमेरिकामा एकजना १४ वर्षका बालकको भिडियो गेम खेल्ने लतले उनका बाउआमालाई मालामाल बनाइदिएको छ ।
ती बालकले धेरै भिडियो गेम खेल्दा उनका बाउआमाले गाली होइन स्याबासी दिन्छन् । नदेउन् पनि किन ? उनले भिडियो गेम खेलेरै एक वर्षमा झण्डै सवा २ करोड रुपैयाँ बराबरको रकम कमा...































